दुर्घटनामा एक नेपालीको मृत्यु !

प्रकाशित मिति
0
78

ड्रागज हङकङ कम्पनी अन्तर्गत फ्यन्लिङको शा ताउ कोक रोड स्थित निर्माण भइरेको टनेलमा आज बिहिबार बिहान ०९:३६ बजे एक नेपाली कामदारको दुर्घटनामा मृत्यु भएको समाचार छ ।
on.cc ले जनाए अनुसार पार्किङ गरेर राखिएको कामदार वाहक ट्रकले अचानक काम गरिरहेका प्रकाश राईलाई गुडेर ठाउकोमा ठक्कर दिई दिई गम्भीर चोट लागेकोमा उनको घटना स्थलमा नै मृत्यु भएको जनाएको छ ।

कम्पनीमा कार्यरत तथा प्रत्यक्षदर्शीका अनुसार उक्त ट्रकको ब्रेकफेल भई पार्क गरेको ठाउँबाट अचानक गुड्केको हो भन्ने भनाई छ ।

कामदार वाहक ट्रक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here