दिउँसै ३० लाख डलर लुटेर फरार..

प्रकाशित मिति
0
81

sha tau kok

मान उक पिन नजिकैको शा ताउ कोक रोडमा डेलिभरी भ्यानसँग जुध्न आएको कारमा सवार लुटेराहरुले भ्यानमा रहेको ३० लाख डलर लिएर फरार भएकाछन् ।

आज सोमबार दिउँसो साढे ४ बजे भएको उक्त घटनामा कार र भ्यान जुध्दा आगलागी भएको थियो भने ड्राइभर भाग्न सफल भएका थिए ।
४ जनाको संख्यामा बन्चरो सहित आएका लुटेराहरुले भ्यान तोडफोड गर्दै अर्को कारमा भागेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको पुलिसले हालसम्म कसैलाई पक्राउ गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here