ताइपो मा एस्काभेटर चालकको मृत्यु….

प्रकाशित मिति
0
756

आज बिहान ताइपो को शातिन रोडमा रहेको निर्माण क्षेत्रमा कार्यरत १ एस्काभेटर चालकको एस्काभेटर पल्टी मृत्यु भएको छ ।

माटो खुकुलो र सतह नमिलेको हुनाले नियन्त्रण गुमी एस्काभेटर पल्टिएको अनुमान गरिएको छ । एस्काभेटरमुनि दब्न पुगेका ४७ वर्षे चाङलाई अस्पतालमा मृत घोषित गरिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here