तपाईं त विदेश लागिहाल्नु भो , तपाईंका भाइ बहिनीलाई काम लाग्छ कि?

प्रकाशित मिति
0
37

28082015091206Jobs-at-Nepalese-Army-600x0

अझै कार्तिक आठ गते सम्म म्याद छ । भर्खरै आईए र बिए पास हुनुभएका विद्यार्थी हरुलाई पनि मौका छ है । 

सुचनाबाट सधै बन्चित हुनु पर्ने मूलबासी समुदायको निम्ति राजनीतिक सत्ता भनेको त अस्थायी सत्ता हो । स्थायी सत्ता भनेको चाँहि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासन हो ।

के तपाईं नेपाली सेनाको सेनापती बन्न चाहनु हुन्छ ? यदि तपाईं पनि नेपाली सेनाको सेनापती बन्न चाहनु हुन्छ भने ……….

नेपाली सेना, श्री कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेण्ट) पदको लागि दरखास्त आव्हान गरेको छ । सो पदमा समाबेसी तथा खुला प्रतिस्पर्धाबाट पदपुर्ती गरिदैछ । तपाईं अनि तपाईंको भाई बहिनिहरूलाई पनि समाबेसी तथा खुला पदमा प्रतिस्पर्धा गर्न पठाउनु होला । भोलिको दिनमा तपाईं अनि तपाईंको भाई र बहिनी पनि नेपाली सेनाको सेनापती बन्न सक्ने छ ।

भर्ना छनौट अन्तिम मिती : २०७२ असोज २८ गते सम्म

जम्मा संख्या : १२०

महिला: ११

आदिबासी :१७

मधेसी : १५

दलित : ८

पिछडिएको क्षेत्र: ३

खुल्ला तर्फा : ६६

आईए पास गरेको छ भने १८ बर्षा पुरा भएको र २१ बर्षा ननाघेको हुनु पर्नेछ ।

स्नातक तह पास गरेको छ भने १८ बर्षा पुरा भएको र २४ बर्षा ननाघेको हुनु पर्नेछ ।

थप जानकारीको लागि

01-4246950 (Bharna Chhanot Office)

(प्रविधिक समस्या परेमा )

01-4244529, 9841233561,9841382574

http://118.91.160.133/

जानकारी स्रोत :कृष्णबहादुर तामाङ

नोट: आधिकारिक जानकारीको लागि नेपाली सेनाको वेबसाइटमा हेर्नुहोला – हत्तेरी डट कम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here