डिउटीमै ढलेका तुम्रोक प्रति श्रध्दाञ्जलि!

प्रकाशित मिति
0
28

गत नोभेम्बर १३ तारीख जोर्डनको यु वाह सुपरमार्केटमा सुरक्षाको डिउटी गर्दागर्दै एक्कासि ढल्न पुगेका ५५ वर्षे हर्कप्रसाद तुम्रोकको उपचारको क्रममा निधन भएको छ ।

पाँचथर पुर्ख्यौली थलो भई स्थाई घर धरान वडा नम्बर १८ भएका स्वर्गीय तुम्रोकको अन्त्येष्टि यही २९ नोभेम्बर आइतबारका दिन ११ बजे हुङहोम फ्युनरल पार्लरमा हुन गइरहेको छ।

स्वर्गीय तुम्रोक प्रति श्रध्दाञ्जलि सहित शोक सन्तप्त परिवारमा हत्तेरी डट कमको हार्दिक समवेदना !

FB_IMG_1448411584121

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here