डबलडेकर बस दुर्घटना १८ मृत्यू ..!

प्रकाशित मिति
0
24

आज साँझ शनिबार साँझ करिब ६ बजे एक डबल डेकर KMB 872 बस गम्भीर दुर्घटना हुँदा १५ पुरुष ३ महिला गरि १८ जनाको मृत्यू भएको प्रहरी रिपोर्टले जनाएको छ, भने करिब ६० भन्दा धेरै घाईते भएको समाचार छ ।
हङकङ शा तिन रेसकोर्स बाट ताई पो सेन्टर तर्फ गईरहेको बस अन्यन्त्रित भई ताई पो रोडमा दुर्घटना ग्रस्त भएको हो घाईतेहरुलाई उपचारको लागि १२वटा हस्पिटल लगिएको छ ,, यस अघि डबल डेकर बस दुर्घटना चुन मुन क्षेत्र २००३ मा २१ जनाको मृत्यू , २००८ साई कुङमा १८ मृत्यु ४४ घाईते, र गत बर्ष छेङ शा वानमा ३ मृत्यू २९ घाईते भएका थिए ।

मृतक यात्रुहरुमा हार्दिक श्रद्धाञ्जली ! घाईतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना ..!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here