ट्राफिक दुर्घटनामा १ को मृत्यु,१ घाइते !

प्रकाशित मिति
0
1111

आज जुन ४ मंगलबार दिउँसो छुट्टाछुट्टै भएको दुई ट्राफिक दुर्घटनामा १ बृद्धा महिलाको मृत्यु भएको छ भने एक बृद्धा पुरुष घाइते भएको समाचार छ ।
मंककको ६३४ रिक्लामेसन स्ट्रिटमा दिउँसो २ बजे रोड क्रस गरिरहेको बेला एक भेनले ठक्कर दिई घाइते भएका बृद्धा परुषलाई उपचारका लागि अस्पताल लगिएको छ त्यसै गरि सोही समयमा, शाम शेई पो को येन चाउ स्ट्रिट र क्यास्टल पिक रोडको जक्सनमा अर्का बृद्धा महिलालाई ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको समाचार छ भने दुर्घटनाको बारे अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here