ट्याक्सीको ठक्करबाट एक महिलाको मृत्यु !

प्रकाशित मिति
0
1090

आज बिहान ०१:४० बजे चुनवानमा सडक दुर्घटना हुँदा एक ४४ बर्षे महिलाको मृत्युु भएको समाचार छ ।
चिङ लोङ हाई वे हुँदै काउलुन तर्फ गइरहेको ७२ बर्षे चालक रहेको ट्याक्सीले नर्थ वेष्ट चिङ यी नजिकै ठक्कर दिई टाउको गम्भीर चोट लागेको उनलाई अस्पतालले ०३:११ बजे मृत घोषित गरेको बताइन्छ । प्रहरीले खतरनाक ड्राइभिङ गरेकोमा चालकलाई गिरफ्तार गरेको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here