टाईफुन समाचार !

0
7

आज बिहान मंगलबार ५:२० बजे बाट हङकङ मौषम विभागले टाईफुन सिग्नल नं “T3” जारि गरेको छ ।  भने साँझ ६ बजे भन्दा यता टाईफुन T8 आउने सम्भावना कम रहेको  जनाएको छ ।
८ बजे बाट हङकङको दक्षिण पश्चिम दिशामा  १७० किलोमिटरको दुरीमा रहेको बेबिन्का हूरी  मध्याह्न तिर पर्ल नदी हुँदै बिस्तारै बिस्तारै उत्तर तिर मोडिने मौषम विभागको पूर्व अनुमान रहेको छ ।

-टाइफुने छुट्टी पाउने सम्भावना कम नै रहयो हगि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here