टनलको मुखमा दुर्घटना १ को मृत्यु…!

प्रकाशित मिति
0
1570

युनलोङ गइरहेको बस ताइ लाम टनलमा दुर्घटना ग्रस्त हुँदा १४ जना घाइतेँ भएको समाचार छ ।

आज दिउँसो २ बजे 969 रुट नम्बरको सिटी बस र ट्रक टनलको मुखमा ठोक्किँदा बस ड्राइभर चेप्टिन पुगे ।

उनलाई उध्दारकर्मीले उध्दार गरी अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन नसकिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here