झ्यालबाट खसेर १२ बर्षे बालक घाइते

प्रकाशित मिति
0
1397

चुनवानको एक बिल्डिङको चौथो तलाबाट खसेर एक १२ वर्षे बालक घाइतेँ भएका छन् ।

सुकाएको आफ्नो स्कूल युनिफर्म झ्यालबाट उठाउने हुँदा आज बिहान उनी सन्तुलन गुमाई खसेको बताइन्छ ।
उनको खुट्टा भाँच्चिनुको साथै ढाडमा चोट लागेको बताइन्छ ।

अर्को ६ वर्षे सन्तानलाई स्कूल छोड्न जाँदा उक्त घटना घटेको आमाले बताएकी छिन् ,बालबालिकाको हेरचाहमा लापर्वाही गरेको अभियोगमा उनलाई पुलिसले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here