झ्यालबाट खसेर युवतीको मृत्यु

प्रकाशित मिति
0
67

lohas_park_phase_3

लोहास पार्कको फेज ३ को बिल्डिङबाट खसेर एक ३५ वर्षे फिलिपिना महिलाको मृत्यु भएको छ ।
घरेलु कामदारको रुपमा कार्यरत डुलोग नामकी ती युवती बिहान पौने नौ बजेतिर झ्याल सफा गर्ने क्रममा खसेको बताइन्छ , मृत्युको वास्तविक कारण भने पुलिसले अटोप्सी रिपोर्ट पश्चात खुलाउनेछ ।प्रत्यक्षदर्शीहरुले पुलिसलाई खबर गरेपछि पुलिसले उनलाई घटनास्थलमै मृत भेट्टाए ।
बाँच्नलाई काम त गर्नैपर्छ , तर काम गर्दा होश राखिएन भने यसरी ज्यान जान सक्छ , सुरक्षित रहौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here