जोर्डनमा बिल्डिङबाट हाम्फालेर आत्महत्या

प्रकाशित मिति
0
2330

जोर्डन रोडमा एक बिल्डिङको छतबाट हाम्फालेर एक ६४ वर्षे ब्यक्तिले आत्महत्या गरेका छन् ।
आज बिहान साढे आठ बजेतिर उनले हाम्फालेको बताइन्छ ।
उनको घटनास्थलमै मृत्यु भएको बताइन्छ ।
घटनास्थलमा सुसाइड नोट नपाइए पनि प्रहरीले घटनालाई आत्महत्या मै वर्गीकरण गरेको छ ।

पानी झरीको मौसम छ भन्दै छाता मात्रै ओडेर ढुक्क नहुनु होला, हङकङको आकाशबाट मान्छे पनि खस्न सक्छ है, सावधान रहनुहोला!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here