जोर्डनमा नेपाली युवकमाथि हमला..

प्रकाशित मिति
0
136

injured nepalese

on.cc का अनुसार आज बिहान करीब ९ बजेतिर राई थरका एक युवकमाथि जोर्डनको कुन्चुङ पार्क क्षेत्रमा हमला भएको छ । उनलाई करीब ९ जनाको समूहले आक्रमण गरी बोतल प्रहार गरी घाइतेँ तुल्याएको बताइन्छ । दक्षिण एसियाली मूलका बताइने आक्रमणकारीहरु हमला गरी भागेका थिए भने पीडितलाई पुलिसले उपचारको लागि अस्पताल लैजाने ब्यवस्था गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here