जोर्डनमा नेपाली भीडन्तमा पुलिसद्वार गोली प्रहार..

1
11

fire

जोर्डनको पार्कस् स्ट्रिटमा बिहान सबेरै ६ बजे दुई समूह बीच झगडा हुँदा पुलिसले झडप रोक्न ४ राउन्ड फयारिङ खोल्नुपरेको समाचार छ ।
चक्कू र धारिला हतियार लिई भिडेका ब्यक्तिहरुलाई रोक्न २ जना प्रहरीले गोली चलाउँदा ३ जना घाइतेँ भएको बताइन्छ ।
घटनास्थलमा हतियारहरु छरपस्ट पाइएको छ भने प्रहरीले घटनास्थललाई कर्डन अफ गरी अनुसन्धना गरिरहेको बताइन्छ ।
दक्षिण एसियालीहरु संग्लग्न भनिएको यस ग्याङफाइटमा भिड्ने नेपाली कलिला युवकहरु भएको प्रत्यक्षदर्शीहरुको भनाइँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here