जोर्डनमा जुवा, ६५ पक्राउ

प्रकाशित मिति
0
28

illegal gambling

याउ चि मोङ पुलिसको विशेष प्रहरी दस्ताल जोर्डनमा आज बिहान १:४० बजे छापा मारी अवैध जुवा खेल्ने र खेलाउने समूहलाई पक्राउ गरेको छ । मेनल्यान्डका टुरिस्ट सहित पक्राउ परेका ६५ जना महिला तथा पुरुषमा २२ देखि ६३ वर्ष उमेरका ब्यक्तिहरु रहेका छन् ।
प्रहरीले जनाए अनुसार यो जुवा अड्डा १ वर्ष पहिलेदेखि संचालनमा आएको थियो । आफ्ना सदस्यहरुलाई मात्रै सेवा दिने यस अड्डामा प्रहरीले अन्डर कभर अपरेशन गरेर प्रमाण सहित पक्राउ गर्न सफल भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here