जोर्डनमा छुरा प्रहार

0
8

आज साँझ ६:३० बजे जोर्डन एम टि आर स्टेशनमा भारतीय मूलका दुई समूहबीच ग्याङ फाइट हुँदा ३ जना घाइतेँ भएका छन् । घटना सँग संग्लग्न दोषी ९ ब्यक्तिहरुलाई प्रहरीले खोज तलाश गरिरहेको छ ।
दुई समूहबीच भनाभन भएको र त्यसैबीचमा कसैले छुरा निकाली प्रहार गर्न थालेको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ । पंजाबी शिख समुदायका बीच आपसी रिस इवी का कारण बदला स्वरुप उक्त हमला भएको बुझिएको छ ।

jordan fight
प्रहरी घटनास्थलमा पुग्दा ती ३ ब्यक्तिहरु घाइते अवस्थामा भेटिए , उनीहरुलाई उपचारको निम्ति नजिकैको क्वि इ अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here