जानबी थापा मगरको म्युजिक भीडियो सार्वजनिक !

प्रकाशित मिति
0
81

 

janbi thumb

जानबी थापा मगरको “तिमीले दिएको बिदालाई” गीत ( म्युजिक भीडियो ) आज सार्वजनिक भएको छ । भारतको आसाम स्थाई घर भई हाल हङकङमा रहेकी जानबीको गायन क्षेत्रमा यो पहिलो स्वर हो, भने म्युजिक भीडियोमा श्री गुरुङ र जानबीको अभिनय रहेको छ ।
यस गीतको शब्द मनु कन्दङवाले लेखेकी हुन् भने, दिनेश सुब्बाको संगीत तथा एरेञ्मेन्ट रहेको छ ,साथै मिक्सिङ तथा मास्टरीङ मीन बिष्टले गरेका हुन् भने म्युजिक भीडियोको सम्पूर्ण काम रबिन बान्तवा खाहोङ राईले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here