जन्म मिति सन १९५५ देखि १९५९ र सन् १९६४ देखि सन् १९६९ पर्ने समूहको आइ डी फेर्ने तालिका आयो

प्रकाशित मिति
0
159

हङकङको इमिग्रेसनले नयाँ सूचना जारी गर्दै जन्म मिति सन १९५५ देखि १९५९ ( उमेर ६० वर्ष देखि ६४) र सन् १९६४ देखि सन् १९६९ ( उमेर ५० वर्ष देखि ५५) पर्ने समूहको आइ डी फेर्ने तालिका प्रकाशित गरेको छ ।

तल दिइए अनुसार यस सालको अप्रिल देखि अर्कोक सालको फेब्रुअरी सम्म समय तालिका निश्चित गरिएको छ ।
कृपया आफ्नो जन्ममिति अनुसार तोकिएको स्थानमा गएर आइ डी फेरबदल गर्नुहोला ।

कसरी फेर्ने भन्ने विस्तृत विवरण जान्नको लागि यहाँ क्लिक गर्नुस् !

अरु उमेर समूहको मिति तोकिएको छैन, लक्ष्यित मिति भने निम्न अनुसार रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here