जगिङबाट फर्किँदै गर्दा बलात्कार प्रयास..

प्रकाशित मिति
1
33
¶¶¤Ñ?«D§®×
¶¶¤Ñ?«D§®×
खोज तलासमा प्रहरीहरु…

कुन्तोङमा स्थित सुन तिन स्टेटको तिन वान हाउस नजिकै आज बिहान २ बजे जगिङ गएर फर्किएकी १९ वर्षे युवतीमाथि बलात्कार प्रयास गर्ने अभियुक्तको प्रहरीले खोज तलास गरिरहेको छ ।

पेशाले विद्यार्थी पीडित युवती बिहान घर फर्किँदै गर्दा पछाडिबाट अभियुक्तले समाएर लडाएको र सपिङ ब्यागले मुख छोपी जबर्जस्ती गर्ने प्रयास गरेको थियो । तर उनले अभियुक्तको हातमा टोकेपछि अभियुक्त भागेको बताइन्छ ।

 

युवतीको बयानको आधारमा साउ माउ पिङ पुलिसले अभियुक्तको खोजी गरिरहेको छ ।
यो साल हालसम्म ३२ वटा बलात्कारका र ५१८ वटा अभद्र ब्यवहारका घटना पुलिस रिपोर्टमा आएका छन् , जुन गत सालभन्दा लगभग ६ प्रतिशतले वृध्दि रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here