छोरासहित आत्महत्या गर्ने प्रयास..

प्रकाशित मिति
0
166

suicidal-woman

हिंजो बिहान ८ बजे साम सुई पोको ए बिल्डिङको ५ औं तलाबाट आफ्नो बच्चासहित हाम्फाल्न खोज्ने महिलालाई पुलिस र फायरम्यानहरुले उध्दार गरेका छन् ।
३ वर्षे छोराले रुघाखोकीको औंषधी खान नमानेपछि त्यस ३० वर्षीया युवती उसलाई लिएर हाम्फाल्न छतमा उक्लेको बताइन्छ ।
प्रत्यक्षदर्शीले पुलिसलाई तत्काल खबर गरेपछि उनीहरुलाई सकुशल उध्दार गरिएको हो ।
डिप्रेसनका रोगी बताइएकी उक्त महिलाको वैवाहिक समस्या पनि खराब भएर डिभोर्सको अवस्थामा पुगेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here