चेङ सा वानमा बस दुर्घटना ३ को मृत्यु दर्जनौं घाइतेँ

0
3

ssp

हो मान तिन देखि तुङ चुङको यात तुङ स्टेट चल्ने सिटी बसको E21A रुट नम्बरको दुई तले बस
आज शुक्रबार साँझ चेङ सा वानको ब्यस्त सडकको पेटीमा उक्लेपछि ३ जनाको निधन भएको समाचार छ ।

येन चाउ स्ट्रिट र चेङ सा वान रोडको जंक्सनमा साँझ ६:३९ बजे अचानक गाडी अनियन्त्रित भई पैदल यात्री हिंड्ने पेटीमा उक्लेपछि १ जना पैदल यात्रु किचेर

घटनास्थलमै मृत्यु भएको थियो भने गाडीको ठक्करबाट घाइतेँ २ जनाको अस्पतालमा निधन भएको छ ।

बिल्डिङहरुमा झुन्ड्याइएका विज्ञापन होर्डिङ बोर्डहरुले माथिल्लो डेकमा क्षति पुर्‍याएको बताइन्छ । सीसाहरु उछिट्टिएर दर्जनौं  घाइतेँ भएको बताइन्छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here