चिङ ई मा घटेको घटनामा थप अपडेट…

प्रकाशित मिति
0
28

tsing_yi_kitchen_knife_incident

आज बिहान सवा आठ बजे चिङ ई मा घटेको घटनामा थप अपडेट प्राप्त भएको छ ।
१० इन्चको किचेन नाइफले हमला गर्ने र घाइतेँ महिला बीच अंकल-नीस् (काका-भतिजी) को सम्बन्ध रहेछ ।
चेङ चिङ स्टेटको चिङ वाइ हाउसमा भएको उक्त घटनामा ७२ वर्षे लामले काम जाँदै गरेकी भतिजी माथि हमला गरेका थिए । लामले बताए अनुसार उनकी पत्नीले उनको हजारौं पैसा चोरी गरी मासेको र उनलाई पैसा हिनामिना गर्न पत्नीकी बहिनीले र उनकी छोरीले उक्साएकोले रीसमा उक्त हमला गरेका हुन् ।

पीडितलाई हमलाकारीबाट छुट्याएर छिमेकीले प्रहरीलाई खबर गरेका थिए, पीडितको टाउकोमा चोट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here