चानचुने पैसा थुप्रेर हैरान हुनुहुन्छ?

प्रकाशित मिति
0
2335

चानचुने पैसा थुप्रेर हैरान हुनुहुन्छ?

उसोभए अक्टोपसमा भर्नुहोस् ।

कसरी?

Coin Dragon ले विभिन्न ठाउँमा राखिदिएको मेसिनमा गएर भिडियोमा देखाए जसरी सिक्का जम्मा गराउन सक्नुहुन्छ ।

शुल्क कति लाग्छ?
Coin Dragon ले १०% सेवा शुल्क कटाउँदछ । अर्थात १ सय डलर छ भने १० डलर!

कहाँ छ मेसिन?
https://www.coindragon.co/location-en

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here