घरपति बन्ने अवसर आयो है!

0
7

आजदेखि हङकङको हाउसिङ अथोरिटीले Home Ownership Scheme (HOS) अन्तर्गत फ्ल्याट बिक्रीको लागि फाराम खुल्ला गरेको छ ।

यस योजना अन्तर्गत काइ ताक, चेङ सा वान र तुङ चुङका ३ वटा हाउसिङ स्टेटमा गरी ४ हजार ४ सय ३१ फ्ल्याट बिक्री गरिनेछ ।

फाराम अप्रिल ११ तारीख सम्म बुझाइ सक्नुपर्ने छ भने जुन महिनामा गोला प्रथा द्वारा आवेदकहरुलाई छनोट गरिने बताइएको छ ।

विस्तृत जानकारी हाउसिङको वेबसाइटबाट लिन सक्नुहुनेछ ;

https://www.housingauthority.gov.hk/en/home-ownership/index.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here