गायिका रोशाको बिहे रिसेप्सन

0
5

received_10204951747740320 received_10204951746980301 received_10204951748340335 received_10204951744820247हिजो 19/09/2015 का दिन होङकोङको सेलेब्रेटी गायिका रोशा लिम्बुको स्थानीय याक एन्ड येती रेस्टुरेन्टमा बिबाहको रिसेप्सन पार्टी भब्यरूपमा सम्पन्न  भयो।


दिउसो देखि चलेको सो पार्टिमा आगन्तुकहरूको उपस्तिथी हेर्दा सारा होङ्गकोङ नै ओइरिए झै लाग्थ्यो।होङकोङका सङ्गीत अनुरागीहरूको विशेष उपस्तिथि रहेको सो समारोहमा  हरेक तप्काका वरिष्ठ ,कनिष्ठ घनिष्ट /सबै को उलेख्य मात्रामा उपस्तिथि थियो।

औपचारिक रूपमा होङकोङेली फिल्ममेकर सापोहाङ्ग इम्बुङले सन्चालन गरेको सो समारोहमा चन्द्र् सुब्बा लगायतका टोलीले  लिम्बूजातीको परम्परागत  च्याब्रूङ नाच पनि प्रदर्शन गरेका थिए।

बेहुला सनुप र बेहुलि रोशा लिम्बू जातिय पहिरणमा भब्यमन्चमा अत्यन्तै हर्षित मुद्रामा आगन्तुकहरूबाट आशीर्वाद लिइरहेका थिए।

हत्तेरी डट्कम बेहुला सनुप र बेहुली रोशाको सुखमय बैबाहिक जीवनको लागि हार्दिक बधाइ अनि शुभकामना ब्यक्त गर्दछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here