क्यारी लामले जनतासँग संवाद गर्ने …

प्रकाशित मिति
0
1329

‘कम्युनिटी डाइलग'(सामुदायिक संवाद) कार्यक्रमको पहिलो चरण अन्तर्गत बिहिबार २६ सेप्टेम्बर ७ बजे देखि ९ बजे जनतासँग संवाद गर्न हङकङ प्रमुख क्वीन एलिजाबेथ स्टेडियम , वान्चाईमा उपस्थित हुँदैछिन् । आफ्ना प्रमुख सहयोगीहरु सहित उपस्थित हुने क्यारी लामसँग तपाईंका पनि दुखेसो, सर-सल्लाह छ कि?

यदि छ भने तपाईं पनि 23 September 2019 दिउँसो १२ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ । १५० जनाको कोटा सीमित भएकोले यदि त्यसभन्दा धेरै जना इच्छुक रहेमा लक्की ड्र गरिने बताइएको छ ।

लु दर्ता गर्न इच्छुक हुनुहुन्छ भने, तलको लिंकमा क्लिक गर्नुस् है!
https://eform.one.gov.hk/form/had056/en/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here