कुकुर चोर पक्राउ

प्रकाशित मिति
0
25

pomeranian_

हिंजो दिउँसो ४ बजे वान्चाईको एक पेट सपबाट २८ हजार डलर मूल्य पर्ने पोमेर्नियन जातको कुकुर चोरेर भाग्न खोजेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन् । ४७० लकार्ट रोडमा अवस्थित उक्त पेट सपमा दोकानदार ब्यस्त भएको मौका छोपी सानो आकारको त्यस छाउरालाई बोकेर अभियुक्त भाग्यो । तर त्यतै ड्युटी गरिरहेका पुलिस जवानले चोरलाई १०० मिटर पनि नभाग्दै समातिहाल्यो ।

हाम्रो जस्तो गरीब देशमा कुकुरले चोर भगाउँछ, हङकङ जस्तो देशमा भने चोरले कुकुर भगाउँदो रहेछ, हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here