किकी डान्स च्यालेन्जले हङकङलाई पनि..

0
2

आजकाल ‘किकी डान्स च्यालेन्ज’ भनेर भाइरल भइरहेको छ ।

क्यानाडियन र्‍याप गायक ड्रेपरको यस गीतले हङकङमा पनि छोएको इन्टरनेटमा देख्न थालिएको छ ।
‘इन माइ फिलिङ्स’ शीर्षकको यस गीतमा गाडीबाट उत्रेर सडकमा नाच्दै हिंडेको देखाइन्छ ।
यसैलाई सिको गर्दै थुप्रैले नक्कल गरेपछि यो विश्वभर भाइरल भएको छ ।

तर यसरी नक्कल गर्दा दुर्घटनाको शिकार हुनु परेको पनि देख्न सकिन्छ ;

जीवन बाँच्नै कति चुनौतिपूर्ण भइरहेको आजको समयमा यो इन्टरनेटले पनि नानाथरिका च्यालेन्ज (चुनौति) थपिदिने,हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here