काइ तक मा आगलागि !

प्रकाशित मिति
0
93
aago 5
विद्यार्थी , शिक्षकहरुलाई उद्धार

99 किङ फुक स्ट्रिट काई तक हङकङको सान पो कोङ फ्याक्ट्री बिल्डिङको दोस्रो तलामा रहेको प्रोडक्सन कम्पनीमा आज 12:15 बजे आगो लागेको छ ।

कम्पनीको एक कोठामा रहेको फ्रेसर मेशिन भित्र बाट सुरु भएको आगो केही छिनमै विशाल आगो र धुवाँ फैलिए पछि अलार्मको सहायताले फायर डिपार्टमेन्ट लाई बोलाईएको थियो ।
आगो र धुवाँको कारण एक महिला स्टाफलाई असहज भए पछि, एम्बुलेन्स द्वारा हस्पिटल लगिएको छ ।
उद्धारको लागि फायर डिपार्टमेन्ट बाट दुई दमकल सहित ठूलो संख्यामा फायर फाइटर हरु सामेल छन् भने,नजिकै रहेको लिबरल आर्ट कलेजका ,करिब ७ सय शिक्षक र विद्यार्थहरुलाई उ्द्धारका गरिएको छ, भने हाललै कोङ फुक स्ट्रिट रोडमा यातायात बन्द गरिएको समाचार छ ।

 

aago 3
फायर फाइटरहरु…

aago

aago 4
स्टाफ महिलालाई हस्पिटल लगिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here