कसरत गर्दै गर्दा महिलाहरुमाथि छुरा प्रहार…

प्रकाशित मिति
0
2567

चेङ सा वान स्थित गार्डेन हिलमा हिंजो बिहानै सवा १० बजे कसरत गरिरहेका महिलाहरुमाथि छुरा प्रहार गरी भाग्ने अभियुक्तको खोजी जारी रहेको बताइन्छ ।

कसरत गरिरहेका ५० देखि ५७ वर्षका तीन महिलाहरुमाथि एक्कासि हमला गरेका अभियुक्तले भाग्ने क्रममा चौथो महिलालाई पनि छुरा प्रहार गरेको बताइएको छ । ढाड र छातिमा चोट लागेका महिलाहरुलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

आक्रमणकारी चाइनिज भएको बताइन्छ भने आक्रमणको कारण हालसम्म खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here