कविता राईको निधन

0
5

mrs jb

युनलोङवासी जेबि लाअोतीकी श्रीमती कविता राई लाओतीको अाज अचानक हृदय गति बन्द भई असामयिक निधन भएको छ । हाल उनको शरिरलाई पोक ओइ अस्पतालबाट बायोप्सी को लागि लगिएको जानकारी छ, मृतअात्मा प्रति हार्दिक श्रद्धाञ्जलि चढाउँदै हत्तेरी डट कम शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना ब्यक्त  गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here