कन्स्ट्रक्सन कामदारको लिफ्टले किचेर मृत्यु

प्रकाशित मिति
0
2631

चुनमुनमा आज दिउँसो ३ बजे ६४ वर्षे कन्स्ट्रक्सन कामदारको लिफ्टले किचेर मृत्यु भएको छ ।

कुन्चुई रोडको निर्माण क्षेत्रमा लिफ्ट जडान गरिरहेका उनीमाथि एक्कासि माथिबाट लिफ्ट खस्दा उनी घाइतेँ भएको बताइन्छ । उनका ६२ वर्षे सहकर्मीले पुलिसलाई जानकारी गराएपछि उनको उध्दार गरिएर तुनमुन अस्पताल पुर्‍याइएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।

लेबर डिपार्टमेन्टले घटनाको कारण बारे अनुसन्धान गरिरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here