एस्केलेटर अचानक भत्किँदा

0
5

esc

हिंजो बिहान क्वेरी बे एम टि आर स्टेशनभित्र बिहिबार बिहान ९:२० बजे एस्केलेटर बिग्रियो।
आर टि एच के ले जनाए अनुसार उक्त एस्केलेटर अचानक रोकिँदा एस्केलेटरको धातुका पार्टहरु उप्किएर निस्किएको थियो । चुङ क्वान ओ लाइन र आइल्यान्ड लाईन जोड्ने उक्त एस्केलेटरमा अचानक भएको सो घटनाबाट हताहत भने भएनन् ।

एम टि आरको जाँचले उक्त एस्केलेटर भित्र फँसेको स्क्रु ले उक्त गडबडी ल्याएको हुन सक्ने जनाएका छन् , विस्तृत जाँच हुन बाँकी छ । अगस्टमा टाइम स्क्वेर र जुनमा सा कि वान एम टि आरमा पनि हङकङमा यस्तै घटना घटेका थिए , ती घटनामा मानवीय क्षति नभए पनि चीनमा भने बेला बेला एस्केलेटर दुर्घटनामा मानिसहरुले ज्यान गुमाइरहेकै छन् ,
तल हेर्नुस् ३० जुनमा छेङ्दुमा भएको दुर्घटनाको भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here