एस्केलेटरमा महिलाको फोटो खिच्ने पक्राउ !

0
5

११ मार्च सोमबार हिजो बेलुकी करिब ८ बजे हङकङ चुनमुन टाउन सेन्टर रोड स्थित सपिङ मलको एस्केलेटरमा उक्लिरहेकी एक २५ बर्षीय महिलाको पछाडिबाट फोटो खिच्ने ३९ बर्षीय पुरुष पक्राउ परेको समाचार छ । आफ्नो पछाडिबाट फोटो खिचेको थाहा पाई प्रहरीमा उजुर गरे पछि फोटोग्राफर  पुरुषलाई सार्वजनिक स्थलमा दुरव्यवहार गरेको आशंकामा पक्राउ गरि आवश्यक अनुसन्धानको लागि प्रहरी कार्यलयमा लगिएको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here