एयरपोर्ट जाने रोडमा ३ बस दुर्घटना हुँदा २० यात्रु घाईते !

प्रकाशित मिति
0
20

bkn-20170628154213208-0628_00822_001_01p

आज बुधबार दिउँसो ३ बजे चेप लाप कोक हङ्कङ इन्टरन्यासनल एयरपोर्ट रोडमा २ शहरी बस र १ लामो दूरी चल्ने “लङ युन” रुटको S64 बस दुर्घटना हुँदा २० जना यात्रु घाईते भएको समाचार छ , एक प्राईभेट कारले अचानक आफ्नो लाईन काट्दा s64 बस अन्यन्त्रित भइ उक्त दुर्घटना हुन पुगेको थियो ।
घटनाको पुलिस द्वारा जाँचबुझ गरि घाईतेहरु एम्बुलेन्स द्वारा हस्पिल लगिएको छ भने तीन वटै बस क्षति ग्रस्त भएको छ ।
दुर्घटनाको कारण केही बेर काउलुन तिर चल्ने रुट बन्द भएको थियो ।

घाईतेहरुको शिघ्र स्वास्थ्य लाभ होस् !!  हत्तेरीको कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here