एडमर्ल्टी टु सेन्ट्रल एम टि आर सेवा आजबाट पुन: सुरु !

प्रकाशित मिति
0
22

गत १८ मार्च सोमबारदेखि नयाँ सिग्नलिङ परिक्षणको क्रममा दुर्घटना भइ बन्द भएको हङकङ चुनवान सेन्ट्रल लाईन चल्ने ट्रेनको “एडमर्ल्टी देखि सेन्ट्रल” टेन सेवा आजबाट पुन सुचारु भएको छ ।हङकङमा  एम टि आर सेवा सुरु भएको करिब ४० बर्षको अवधिमा यो पहिलो दुर्घटना भएको प्रवक्ताले बताएका छन्
दुर्घटनामा क्षति ग्रस्त ट्रेनको पार्ट पूर्जाहरुलाई पन्छाउन सोमबार देखि चौबीसै घन्टा खटेर आज बिहान करिब ३ बजे बाटो क्लियर बनाई ०६:०६  बजेबाट ट्रेन  सुचारु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here