एक ब्यक्ति मातेर छतबाट खसे….

प्रकाशित मिति
0
149

shirt dry

सेन्ट्रलको विङ ली स्ट्रिटमा रहेको ५ तल्लाबाट हिंजो दिउँसो ३ बजे एक ब्यक्ति मातेर छतबाट खसे ।भाग्यवश लुगा सुकाउन राखिएको धातुको बारमा खसे जसले गर्दा तोड कम भएकोले भूइँमा खसेर घाइतेँ मात्रै भए । ज्यान बचाउने लुगा सुकाउने डण्डी बाँगिएको छ , घाइतेको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here