एक जोडी दम्पतिले सानो नानीलाई ट्याक्सीमै छोडे…

प्रकाशित मिति
0
108

kowloon hospital

काउलुन अस्पताल प्राङ्गनमा आज बिहान एक जोडी दम्पतिले सानो नानीलाई ट्याक्सीमै छोडे ।
धेरैबेर सम्म उनीहरु नआएपछि ट्याक्सी ड्राइभर अत्तालिए, ट्याक्सी ड्राइभरलाई शंकास्पद लागेपछि, अन्तत: उनले काउलुन सिटी पुलिस स्टेशनमा बच्चालाई लगेर गए ।

यता अस्पतालमा अनुमान गरेको भन्दा निकैबेर समय लागेपछि आमाबाबा बाहिर निस्किँदा ट्याक्सी नदेखेर अत्तालिए । उनीहरु पनि रिपोर्ट गर्न पुलिसको शरणमा पुगे, जहाँ घटनाको सुखद अन्त्य भयो – सेक्सपियरको नाटक जस्तो, असमझदारी र अन्त्यमा सुखद मिलन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here