इमिग्रेसनले समलैंगिक आवेदन स्वीकार गर्ने…

प्रकाशित मिति
0
46

हङकङ सरकारले समलैंगिक विवाह गर्नेलाई डिपिन्डेन्ट भिसा दिने भएको छ ।

ब्रिटिस महिला समलिंगीले हङकङको अध्यागमनलाई मुद्दा हालेपछि लामो समयको छलफल पश्चात सरकारले हिंजो मंगलबार उक्त घोषणा गरेको हो ।
आज बुधबारदेखि विपरीत लिंगी विवाह सरह नै समलैंगिक जोडीहरुको आवेदन पनि हङकङ इमिग्रेसनले स्वीकार गर्ने बताएको छ ।

समलैंगिक सम्बन्धमा रहेका साथीहरलाई हाम्रो हार्दिक बधाई त छँदैछ तर यो फैसला कतै कालोकोटे दाजुहरुलाई बाँदरलाई लिस्नु पो होला कि? हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here