आत्महत्यारा सेक्युरिटी गार्डमाथि खस्दा..

प्रकाशित मिति
1
233

yamatei-carpark

हिंजो राति साढे नौ बजेतिर याउ मा तेइ कार पार्कको आठौं तलाबाट हाम्फालेर एक ४७ वर्षे ब्यक्तिले हाम्फाल्दा सेक्युरिटी गार्डमाथि खसेका छन् , उनको मृत्यु भएको छ भने महिला सेक्युरिटी गार्ड घाइतेँ भएकी छिन् । टेम्पल स्ट्रिटमा पब्लिक लाइब्रेरी पछाडि रहेको उक्त कारपार्कबाट हाम्फाल्नु अघि उम् थरका त्यस ब्यक्तिले आफ्नो पर्स र फोन छाडेका थिए तर कुनै सुसाइड नोट छोडेका छैनन् । महिला सेक्युरिटी गार्डको उपचार क्वीन एलिजाबेथ अस्पतालमा भैरहेको छ ।

हिंजो राति म पनि त्यही बाटो हिंडेको थेँ, कसो गर्दा …हगि? हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here