आज चाहिँ झ्याल खस्यो..

प्रकाशित मिति
0
160

window

मिड लेभलको केन रोडमा एउटा अग्लो बिल्डिङबाट एलुमुनियम फ्रेमवाला झ्याल खस्दा एउटा प्राइभेट कारमा क्षति पुगेको छ । आज बिहान १० बजे घटेको त्यस घटनामा कोही घाइतेँ नभए पनि कारको सीसा फुटेको छ । प्रहरीलाई रिपोर्ट गरेपछि उचाईँबाट सामान खसाएको अभियोगमा ३१ वर्षे युवकलाई समातिएको छ, त्यस युवकले झ्याल आफैं हल्लिएर खसेको बताएका छन् ।

pic: for illustration purpose only

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here