आगो लाग्दा झ्यालबाट बच्चाहरु फ्याँकिए (भिडियो सहित)

0
6

दक्षिणपूर्व चीनमा अवस्थित निङदे शहरको जुची प्लाजामा रहेको एक किन्डरगार्डेन मा आज ११ बजे आगलागी हुँदा दर्जनौं बालबालिका घाइतेँ भएकाछन् । प्रत्यक्षदर्शीहरुका अनुसार शिक्षक शिक्षिकाहरुले झ्याल फुटाएर बच्चाहरुलाई तल फ्याँकेका थिए, तल तैनाथ उध्दारकर्मीहरुले उनीहरुलाई समाएका थिए ।

कति बच्चाहरु भयभीत भएर बेहोस भएका तिए ।भूँइतलामा भएको फूल दोकानबाट आगजनी शुरु भई दोस्रो तल्ला सम्म फैलिएको थियो । ३०० जना पढ्ने उक्त किन्डरगार्डेनका सबै बच्चाहरुलाई उध्दार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here