अब हङकङको शिक्षा प्रणाली बारे नेपाली भाषामा जानकारी!

प्रकाशित मिति
0
31

हङकङका इथ्निक माइनोरिटीको हितमा काम गर्दै आएको गैरसरकारी संस्था युनिसन हङकङले हालै हङकङका अभिभावकहरुलाई उपयोगी हुने गरेर हङकङका शिक्षा प्रणाली सम्बन्धी जानकारी भिडियोमा ल्याएको छ ।

नेपाली भाषामा जानकारी दिइएको यस भिडियोमा अञ्जु घिसिङले बोलेकी छिन् ।   नेपाली बाहेक अंग्रेजी र उर्दूमा समेत भिडियो निर्माण गरिएको छ ।

हङकङको शिक्षा प्रणाली नबुझेर अलमल्ल परिरहनु भएको छ भने यी भिडियोहरुले निश्चय पनि केही मद्दत गर्नेछन्, युनिसन टोलीलाई धन्यवाद!

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here