भोलिदेखि हजारको नयाँ नोट!

हङकङ  मनिटरी अथोरोटीले भोलिदेखि १ हजार डलरको नयाँ नोट प्रकाशनमा ल्याउँदैछ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

बस दुर्घटना ७ विद्यार्थी सहित ९ घाइते

Continue reading

Posted in Hong Kong, News | Leave a comment

स्कुल बस दुर्घटनामा २ को मृत्यु सहित ..

 

आज सोमबार दिउँसो करिब १ बजे हङकङ नर्थ पोइन्ट किंस रोड र होइ वो स्ट्रिटको जक्सनमा एक स्कुल बस दुर्घटना हुँदा १ महिला र १ पुरुष गरि २ जनाको मृत्यू हुनका साथै १२ जना घाईते भएको समाचार छ ।
अनलाईन फुटेजका अनुसार मेथोडिस्ट प्राइमरी स्कुल नर्थ पोइन्टको चुङ हङ स्ट्रिटमा पार्क गरिएको बस आफै गुड्न लागे पछि ड्राइभरले अगाडीबाट रोक्ने प्रयास गरेको देखिन्छ ।
प्रह्ररी अनुसन्धान अनुसार पार्किङ गर्दा “ह्यन्ड ब्रेक” राम्रोसँग नलगाईएको हुनाले गुडेको हुन सक्ने बताइएको छ । घटनामा उक्त बस पार्किङ स्थलबाट करिब १०० मिटर पर गुडेर जथाभावी ठक्कर दिएको बताइन्छ ! घाइते हुनेहरुमा ड्राइभर सहित १४ जनामा अस्पतालमा उपचारको क्रममा २ को मृत्यू भएको जनाएइको छ ।

 

Posted in Hong Kong, News | 1 Comment

दुर्घटनामा एक नेपालीको मृत्यु !

ड्रागज हङकङ कम्पनी अन्तर्गत फ्यन्लिङको शा ताउ कोक रोड स्थित निर्माण भइरेको टनेलमा आज बिहिबार बिहान ०९:३६ बजे एक नेपाली कामदारको दुर्घटनामा मृत्यु भएको समाचार छ ।
on.cc ले जनाए अनुसार पार्किङ गरेर राखिएको कामदार वाहक ट्रकले अचानक काम गरिरहेका प्रकाश राईलाई गुडेर ठाउकोमा ठक्कर दिई दिई गम्भीर चोट लागेकोमा उनको घटना स्थलमा नै मृत्यु भएको जनाएको छ ।

कम्पनीमा कार्यरत तथा प्रत्यक्षदर्शीका अनुसार उक्त ट्रकको ब्रेकफेल भई पार्क गरेको ठाउँबाट अचानक गुड्केको हो भन्ने भनाई छ ।

कामदार वाहक ट्रक

Posted in Hong Kong, News | Leave a comment

सेक्युरिटी गार्डद्वारा डिउटी मै आत्महत्या..

फोटोः मृतकका श्रीमान, इन्सेटमा मृतकलाई लैजाँदै

गत सोमबार होमान्तिनको आर्गाइल स्ट्रीटमा रहेको आवासिय बिल्डिङ मेन्डेरीन कोर्टमा एक महिला सेक्युरिटी गार्ड मृत फेला परिन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment

चिङ् यी मा दुर्घटना ५ को मृत्युु ..

अपडेट –
दुर्घटनामा परेको बसले क्याथे प्यासिफिकका कर्मचारीहरुलाई एयरपोर्ट पुर्‍याउने क्रममा रहेको बताइन्छ भने मृत्यु हुनेमा बसका चालक नरहेको बताइन्छ, ६२ वर्षे बस चालक फोक चि समको प्रिन्सेस मागर्गरेट अस्पतालमा भइरहेको बताइन्छ । कुन्चुङ बस कम्पनीले चालकले यो सालको सुरुवातमा पनि सोही रुटमा बस दुर्घटना गराएको जनाएको छ । १२ घन्टे डिउटीले गर्दा चालक थकित भएको हुनाले दुर्घटना भएको हुनसक्ने आरोपलाई नकार्दै कम्पनीका सभापति वोङले गत मंगलबार मात्रै चालक फोक छुट्टीमा बसेको र यो महिना उनले जम्मा ८ दिन छुट्टी पाएको बताएका थिए । बस कम्पनीले चालकको लापर्वाही नै दुर्घटनाको कारण भएको तर्फ इंगित गरे पनि क्याथे प्यासिफिकको कर्मचारी युनियनले ड्राइभरलाई दोषको भारी भोकाएर कम्पनीले छूट पाउनु नहुने जिकिर गरेका छन् । कुन्चुङ कम्पनीले २०० रुटबाट क्याथेको कर्मचारी ओसार पसार गर्ने ठेक्का पाएको बताइन्छ ।

अत्यधिक तेज गतिमा एयरपोर्टको दिशाबाट  आएको कोच बसले बिसाइरहेको ट्याक्सीलाई ठक्कर दिँदा ५ जनाको मृत्युु भएको छ भने ३० जना घाइतेँ भएको बताइन्छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

हङकङ युनिभर्सिटीमा सबै भावविह्वल !

‘नेपालको सुदुर पश्चिमको मधेसको एक गाउँमा प्रहरीको जत्था आयो र सीधै रुपा थारूको घरबाट उनलाई बलपूर्वक घिच्याउँदै निकाली गोली हानी मारियो । Continue reading

Posted in Article, Featured | Leave a comment

‘ट्युटर अफ हिस्ट्री’ मा जनजाति र महिलाको कथा…

खैरेनीटारमा ब्यापक चुनावी माहौल छ , ओम गुरुङ भूतपूर्व गोर्खा सैनिक हुन । खैरेनीटारमा बोर्डिङ स्कूल खोलेर बसेका छन्, आर्थिक रुपमा घाटै घाटा भए पनि आफ्नो गाउँको विकासको लागि उनले स्कूललाई निरन्तरता दिइरहेका छन् । Continue reading

Posted in Article, Featured | Leave a comment

मिन बिष्टको “झ्याइँ झ्याइँ झ्याइँ”

“यो मंसिरभित्र पारौं कि मित्र
सनइको सुरमा पंचको बीचमा
झ्याइँ झ्याइँ झ्याइँ” Continue reading

Posted in Arts & Entertainment | Leave a comment

काउलुन वेस्टमा कसले जित्यो चुनाव?

सन २०१६ मा भएको आम निर्वाचनपछि शपथ ग्रहण गर्ने क्रममा ढंग नपुर्‍याए पश्चात् पद खारेजीमा परी खाली भएका ६ निर्वाचन क्षेत्रमध्ये पाँचौं क्षेत्रको उप-निर्वाचन हिंजो सम्पन्न भयो । Continue reading

Posted in Hong Kong, News | Leave a comment