गायक पवन गोलेको संक्षिप्त परिचय

 


गायक पवन गोलेको जन्म १९६१ मा आपा अटलमान गोले र आमा पासाङ डोल्माको ६ सन्तान मध्ये तेस्रो सन्तानको रुपमा दार्जिलिङको सोम टि स्टेटमा भएको थियो । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

रेल आउँदै गर्दा एक्कासि लिकमा हाम्फालेपछि…

एक २३ वर्षे पाङ थरका युवकले रेलको लिकमा हाम्फालेर आत्महत्या गरेको समाचार छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

एउटा अजम्बरी गीतको पृष्ठभूमि कथा – मनु कन्दङवा

‘कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लज्जालु आँखाले मलाई
नछोएको भए पनि हुन्थ्यो …
यसै पनि रुखो छ जिन्दगी
उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रंग मलाई
नपोखेको भए पनि हुन्थ्यो ..’

गायक पवन गोलेको आवाजमा रहेको स्वर्गीय नरदेन रुम्बा द्वारा लिखित यो गीतको पृष्ठभूमि कथा यस्तो रहेछ – Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

गीतकार हाईकुमारको भिडियोमा बुगीबुगी विजेता मोडल..

जीवन, जीवन नै हो यसर्थमा हङकङेलीहरू पृथक होइनन् ,विभिन्न कर्म र रूचि सँगै अघि बढी नै रहेका छन् । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

हङकङको एयरपोर्टमा लगेजको बिजोग!

हङकङको एयरपोर्टमा यात्रुहरुको लगेज कामदारहरुले लापर्वाहीका साथ अवतरण गर्दै गरेको भिडियो गत केही दिन देखि भाइरल भएको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

चानचुने पैसा चाहिँदैन भने यस्तो गर्नुहोस्…

किनमेलगर्दा दोकानेहरुले सिक्का फिर्ता चैं दिन्छन् तर सिक्काले दाम तिर्दा भने अमिलो मुख लाउँछन् , यस्तो समस्या तपाईंले पनि भोग्नु भएकै होला । Continue reading

Posted in Notice | Leave a comment

मिनिबस दुर्घटना…!

हिजो २८ सेप्टेम्बर शुक्रबार दिउँसो ४:०० बजे काउलुन साईट चुङ क्वान अो बाट “पो लाम ” एम टि आर स्टेसन तर्फ गइरहेको एक 15 M नम्बरको मिनिबस बेअोलिन नर्थ रोडमा अचानक आउट अफ कन्ट्रोल भइ लाइन क्रस गर्दा कन्स्ट्रक्सन माल वाहक ट्रकसँग ठोक्किँई १४ जना घाईते हुनुको साथै मिनिबस पूर्ण रुपले क्षति भएको छ । घाईते हुनेहरुमा एक जना नन चाईनिज सहित ८ जना पुरुष र ६ महिला रहेका छन् ,दुर्घटना भइ सिटमा च्यापिएको चालक वो लाई फायर फाईटर र प्रहरीद्वारा उद्दार गरि हस्पिटल लगिएको छ भने १४ घाईतेहरुको पनि घटना स्थलमा प्राथमिक उपाचार पछि हस्पिटल लगिएको समाचार छ । घटनाको प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाएको छ ।

 

Posted in Hong Kong, News | Leave a comment

विक्रम गुरुङको संगीत यात्रा…

 

 

विक्रम गुरुङ एक कलाकार मात्रै नभएर एक बौध्दिक र शालिन ब्यक्तित्वको धनी हुनुहुन्छ । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

माङखुटको संझना – निरज राई

छुट्टी भएकोले बिहान साढे दस तिर उठेर
मोबाइलमा वेदर एप्स खोलेर हेरेको अनिश्चयको घेरा तोड्दै म सुतेको बेला हङकङ आइपुगेछ, “किङ्ग अफ द स्टोर्म” अर्थात “माङ्खुट”।

Continue reading

Posted in Article | Leave a comment

हुङहोममा ज्वेलरी स्टोरको पैसा लुटियो..

शुक्रबार बिहान १० बजे ४ जना लुटेराको समूहले ज्वेलरी स्टोरमा कर्मचारीहरुको साथबाट लगभग ६२ लाख हङकङ डलर लुटेर भाग्न सफल भएका छन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment