LRT दुर्घटना हुँदा ३० घाइते

आज सोमबार बेलुकी ५ बजे न्यु टेरिटरी चुनमुन तर्फ गईरहेको 751 नम्बरको LRT र टुरिष्ट बस नाई वाइ लाईट रेल स्टेसन नजिक क्यास्टल पिक रोडमा ठोक्किँदा करिब ३० यात्रु घाइते भएको समाचार छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

बिनोदको ‘धन्यवाद’ यसरी बन्यो!

परिवारमा नयाँ सदस्यको रुपमा भतिजको आगमन भएपछि परिवारमा छाएको खुसी भावलाई
गीतमा अभिब्यक्त गर्न बिनोद मेख्खुले प्रयास गरे । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

बस नरोकेको भन्दै यात्रुद्वारा उभेर धर्ना ….

हिंजो शनिबार बिहान ८ः२५ बजे आफ्नो लागि बस नरोकेको भन्दै एक यात्रुले सिटीबस अगाडि उभेर धर्ना दिए । Continue reading

Posted in Hong Kong, News | Leave a comment

Calbee चिप्सको कारखानामा ग्रिनेड बम….

हिंजो शनिबार चुङ क्वान ओ को Calbee चिप्सको कारखानामा एक ग्रिनेड बम फेला पर्‍यो । Continue reading

Posted in Hong Kong, News | Leave a comment

हङकङको गोल्ड कोस्टमा ‘डायरी’को अनावरण!

हङकङको क्याफे वान बीचमा आज मनु कन्दङवा लिम्बूद्वारा रचित गीतहरुको संगालो ‘डायरी’ को विमोचन भएको छ । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

हप्ता दिन नमान्दा रेस्टुरेन्ट तोडफोड..

टाटुवाला रेस्टुरेन्ट धनी!

अभिुक्त सुराकी केटी!

चेङ सा वानको उन चाउ स्ट्रिटमा स्थित एक चाइनिज रेस्टुरेन्टमा गए राति साढे बाह्र बजे ४ नकाबधारी आई तोडफोड गरी भागेका छन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment

ड्राइभरहरु आपसमा भिडे..

गए राति मिड लेभलको ब्रेविन पाथमा ट्याक्सी ड्राइभरहरु आपसमा भिड्दा २ जना घाइतेँ भएका छन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment

गुडिरहेको कारमाथि बुल डोजर खस्यो..

कामतिन रोडमा आज दिउँसो ट्रकले बोकिरहेको बुल डोजर कारमाथि खसेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

एभेन्युज अफ स्टार भोलि खुल्ने

चिम सा चुई को स्टार फेरि छेउ स्थित एभेन्युज अफ स्टार भोलि ३१ जनवरी देखि पुनः खुल्ने भएको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

२० डलर लिएर यौन क्रियाकलाप गराउने बार मेनेजरलाई जेल ..

चिम सा चुईको एक बारमा २० डलरको कुपन किनेर डाइस खेलेर जितेमा युवतीको स्तन छुन पाइने योजना चलाएको आरोपमा ४७ वर्षे बार मेनेजरलाई आज काउलुन सिटी कोर्टले ८ महिनाको जेल सजायँ
तोकेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment