भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा

Muhammad_-_The_Messenger_of_God_poster

मुम्बईका एक सुन्नी मुसलमान समूहले चर्चित इरानी फिल्मनिर्माता माजिद माजिदी र भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा जारी गरेका छन्। Continue reading

Posted in News | Leave a comment

“चलचित्रको नाम ‘भाले फाइट’ भन्दा धेरैले खिल्ली पनि नउडाएका होइनन् “- अशोक राई

DSC_4608

अस्ट्रेलियाको सिड्नीमा सपरिवार बसिरहेका अशोक राई चलचित्र निर्माण सम्बन्धि अनुभव यसरी बताउँदछन् –
” ‘भाले फाइट’ बनाउन मलाई सरदर ३ वर्ष लाग्यो । पहिलो पल्ट जब मैले यसको कन्सेप्ट लगेर आफ्नी पत्नी शर्मिलालाई फिल्म बनाउने योजना सुनाएँ , म निक्कै हड्बडाएको थिएँ । Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

असम्पादित बृतचित्र – मनु कन्दङवा

IMG-20150908-WA0013

ताराहरु
सुस्तरि  हिँडिरहेथ्यो
म आफ्नै
अलिखित अनि असम्पादित
बृतचित्र हेरिरहेँथेँ Continue reading

Posted in Poem | Leave a comment

“एकदुई खुन माफ हुने भएदेखि म उड़ाईदिन्थेँ यस्तालाई “- जीवन प्रकाश प्रधान

  • मनोज बोगटी, स्वर्णभूमि बाट साभार ।

jp

पुराना र नयॉं सङ्‌गीतकारबीचको फरक साङ्‌गीतिक चेतना के हो?

पुरानाहरू नयॉं ढॉंचामा आउन मान्दैनन्‌, नयॉंहरू पुराना ढॉंचामा जान मान्दैनन्‌। पुराना सङ्‌गीतहरू अर्थपूर्ण हुन्थे, अचेलकामा (सबै होइन) साङ्‌गीतिक चेतना थोरै छन्‌जस्तो लाग्छ। Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

ट्याक्सी ड्राइभर र यात्रुहरुको भीडन्त

यही आइतबार बिहानै ट्याक्सी ड्राइभर र यात्रुबीच भएको हिंसात्मक भीडन्तमा हङकङ प्रहरीले २ यात्रु र १ चालक गरी ३ जना लाई गिरफ्तार गरेको छ । आरोपित दुई यात्रुहरु मध्ये एक प्रख्यात ब्यापारी डेनिल ल्यामका छोरा माइक ल्याम परेका छन् । Continue reading

Posted in News | Leave a comment

रिहाइपछि आङकाजीले के भने?

बामदेव सरकारले आफूलाई कुख्यात डनहरु चरी र घैंटे लाई जस्तै इन्काउन्टर गराउने शैलीमा सादा पोशाकका बिना परिचय पत्रका हतियारबध्द प्रहरीले गिरफ्तार गरेको आरोप आङकाजीले लगाएका छन् । Continue reading

Posted in News | Leave a comment

गीतकार हेम लावतीको नेपाल भ्रमणको अनुभव

radio interview

करीब १ दशकपछि नेपाल गएका हेमकुमार लावतीले यसपालि ‘पूजा पनि हुने, भुजा पनि हुने’ भने जस्तै छोरीलाई नेपाली नागरिकता दिलाउन जाँदा आफ्नो पहिलो एल्बम “निभाउनु नआउनू आगो”को अडियो विमोचन समेत गरेर आए । Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

ज्याकी सराफकी छोरीको टपलेसको चर्चा

krishna-shroff-instagram

बलिउड स्टार ज्याकी सराफकी छोरी कृष्णा सराफले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्नो अर्धनग्न तस्वीर राखेपछि मिडियामा हेडलाइन बनेकी छिन् । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

हाइकरहरुका लागि दुर्भाग्यपूर्ण आइतबार

हिंजो आइतबार ३ दुखद घटनाहरुले हाइकरहरुको लागि दुर्भाग्यपूर्ण रह्यो । Continue reading

Posted in News | Leave a comment

प्रत्यक्ष प्रसारण गरिरहेको क्यामेरा चोर्दा

camera thief

हिंजो आइतबार सेन्ट्रलमा भएको एम टि आर कम्पनीले आयोजना गरेको हिंड्ने रेसमा कार्यक्रम रेकर्डिङ गर्दै गरेको क्यामेरा चोरी गरेको अभियोगमा एक जर्मन नागरिक पक्राउ परेका छन् । Continue reading

Posted in News | Leave a comment