जोर्डनमा छुरा प्रहार

आज साँझ ६:३० बजे जोर्डन एम टि आर स्टेशनमा भारतीय मूलका दुई समूहबीच ग्याङ फाइट हुँदा ३ जना घाइतेँ भएका छन् । घटना सँग संग्लग्न दोषी ९ ब्यक्तिहरुलाई प्रहरीले खोज तलाश गरिरहेको छ । Continue reading

Posted in News | Leave a comment

बैंक कार्ड प्रयोग गर्दा सावधान हुनुहोस्

mk

मङ्कोकमा अमेरिकन जिन्सेङ् (एक औंषधीमूलक वनस्पतिको जरा, यौनवर्धक र डाइबेटिकको लागि उपयुक्त मानिन्छ) किन्ने ताइवानी दम्पतिलाई औंषधी पसलेले १५ गुना महँगो मूल्य ठगेको समाचार छ । Continue reading

Posted in News | Leave a comment

हङकङमा टेलिफोनबाट ठगी

scam

हङकङमा टेलीफोनको माध्यमले जालसाजीका छुट्टाछुट्टै ३ घटना घटेका छन् । Continue reading

Posted in News | Leave a comment

नेपालको संविधान हङकङमा जलाइयो – एभरेष्ट विक्ली

२० सेप्टेम्बर ।

hk sambidhan birodh

आज जारी गरिएको नेपालको संविधान हङकङमा जलाइएको छ । जलाउने कार्यक्रम समावेशी नेपाली समाज–इन्स, नेपाल आदिवासी जनजाति महासंघ र संघीय लिम्बुवान पार्टी प्रवास समिति हङकङको आयोजना सम्पन्न भएको थियो । Continue reading

Posted in Featured, News | Leave a comment

नयाँ संविधान २०७२ ले के दियो ? के दिएन ? – दिपेन्द्र झा

FB_IMG_1442740397511 FB_IMG_1442740456898नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघियतालाई स्वीकार गर्यो र धर्मनिपेक्षलाई अंगिकार गर्यो (धारा ३) । Continue reading

Posted in Article, Featured | Leave a comment

गायिका रोशाको बिहे रिसेप्सन

received_10204951747740320 received_10204951746980301 received_10204951748340335 received_10204951744820247हिजो 19/09/2015 का दिन होङकोङको सेलेब्रेटी गायिका रोशा लिम्बुको स्थानीय याक एन्ड येती रेस्टुरेन्टमा बिबाहको रिसेप्सन पार्टी भब्यरूपमा सम्पन्न  भयो। Continue reading

Posted in Arts & Entertainment | Leave a comment

हङकङमा नेपालको संविधान जलाउने र दिपावाली गर्नेहरु

नेपालका प्रमुख चार दलले पेलेर ल्याएको संविधान प्रति हङकङका नेपालीहरु मतविभाजनको स्थिति रहेको छ ।

Continue reading

Posted in News | Leave a comment

हिट्लरकी छोरी मेलिना राई

melinar3

अहिले बडो तेजले सफलताका सिँढीहरु चढिरहेकी गायिका मेलिना राई हाल साँगीतिक भ्रमणमा युके मा छिन् । इन्टरनेटको माध्यमद्वारा उनका विचारहरु जान्न मैले अन्तरवार्ता शुरु गरेँ, “अहिले निक्कै चर्चामा हुनुहुन्छ नि?”, मेरो प्रश्न भुँइमा खस्न नपाई उनले भनिन्,”कस्तो चर्चा? चर्चा त राम्रो पनि हुन्छ, नराम्रो पनि”। Continue reading

Posted in Arts & Entertainment, Featured | 1 Comment

चिनियाँ गीतको कभर गर्दा बोन जोबी चीनमा प्रतिबन्धित

bonjovi

सन् १९८३मा बनेको जोन बोन जोबीको नेतृत्वमा रहेको ब्यान्ड बोन जोबीले विश्वभर आफ्नो कन्सर्ट गरे पनि चीनमा भने गर्न पाएको छैन । Continue reading

Posted in Arts & Entertainment, News | Leave a comment

भर्‍याङ चढ्दा लुटपाट

lui

एक्लै भर्‍याङमा हिंड्दा चोरले नेपाली समुदायका महिलाहरुको सुन लुछेर भागेको काण्डहरु हामीले यदाकदा नसुनेका होइनौं ।मंकोकमा हिंजो यस्तै घटना घटेको छ। Continue reading

Posted in News | Leave a comment