गिरफ्तारी पछि पनि डराएनन् आङकाजी

सामाजिक सदभाव विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै दुई हप्ता प्रहरी हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले आफ्नो धुँवादार स्टयाटस लेख्न छोडेका छैनन् । Continue reading

Posted in News | Leave a comment

लेडी ज्वैल थिफ्

jt

हुनान प्रान्तकी एक ४२ वर्षे महिलालाई हङकङको एसिया वर्ल्ड एक्सपोमा गरगहना प्रदर्शनीबाट हिरा चोर्ने प्रयास गरेको आशंकमा प्रहरीले गिरफ्तार गरेको छ । Continue reading

Posted in News | Leave a comment

हङकङमा बिना दर्ताका बालबच्चाहरु

immig

हङकङ अध्यागमनले दर्ता नगरेका बालबालिकाको ५५ केस भेटेको छ । यस्तो केसमा एक इन्डोनेसियन महिला र उनको हङकङ पतिका ३ सन्तान न्यु टेरिटोरीको सरकारी आवासमा भेटिएका थिए । Continue reading

Posted in News | Leave a comment

हङकङका विद्यार्थी नेता जोसु वोङमाथि एम टि आरमा दुर्ब्यवहार

joshu

लाउ मा छे नामक एक १९ वर्षे ठिटाले हङकङका विद्यार्थी नेता जोसु वोङसँग एम टि आरमा भएको भेटको भिडियो क्लिप् मंगलबार फेसबुक पेजमा सार्वजनिक गरेका छन् । Continue reading

Posted in News | Leave a comment

क्यु ई अस्पतालले फोक्सो काटिदियो

qe

केङ थर भएका ४६ वर्षे ब्यक्तिले डाक्टरहरुले गलत इगोनोसिस गरी आफ्नो फोक्सोको एक चौथाई भाग काटेर  फ्याँकेको आरोप लगाई अस्पताल अधिकारी विरुध्द हर्जानाको दाबी गरेका छन् । Continue reading

Posted in News | Leave a comment

भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा

Muhammad_-_The_Messenger_of_God_poster

मुम्बईका एक सुन्नी मुसलमान समूहले चर्चित इरानी फिल्मनिर्माता माजिद माजिदी र भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा जारी गरेका छन्। Continue reading

Posted in News | Leave a comment

“चलचित्रको नाम ‘भाले फाइट’ भन्दा धेरैले खिल्ली पनि नउडाएका होइनन् “- अशोक राई

DSC_4608

अस्ट्रेलियाको सिड्नीमा सपरिवार बसिरहेका अशोक राई चलचित्र निर्माण सम्बन्धि अनुभव यसरी बताउँदछन् –
” ‘भाले फाइट’ बनाउन मलाई सरदर ३ वर्ष लाग्यो । पहिलो पल्ट जब मैले यसको कन्सेप्ट लगेर आफ्नी पत्नी शर्मिलालाई फिल्म बनाउने योजना सुनाएँ , म निक्कै हड्बडाएको थिएँ । Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

असम्पादित बृतचित्र – मनु कन्दङवा

IMG-20150908-WA0013

ताराहरु
सुस्तरि  हिँडिरहेथ्यो
म आफ्नै
अलिखित अनि असम्पादित
बृतचित्र हेरिरहेँथेँ Continue reading

Posted in Poem | Leave a comment

“एकदुई खुन माफ हुने भएदेखि म उड़ाईदिन्थेँ यस्तालाई “- जीवन प्रकाश प्रधान

  • मनोज बोगटी, स्वर्णभूमि बाट साभार ।

jp

पुराना र नयॉं सङ्‌गीतकारबीचको फरक साङ्‌गीतिक चेतना के हो?

पुरानाहरू नयॉं ढॉंचामा आउन मान्दैनन्‌, नयॉंहरू पुराना ढॉंचामा जान मान्दैनन्‌। पुराना सङ्‌गीतहरू अर्थपूर्ण हुन्थे, अचेलकामा (सबै होइन) साङ्‌गीतिक चेतना थोरै छन्‌जस्तो लाग्छ। Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

ट्याक्सी ड्राइभर र यात्रुहरुको भीडन्त

यही आइतबार बिहानै ट्याक्सी ड्राइभर र यात्रुबीच भएको हिंसात्मक भीडन्तमा हङकङ प्रहरीले २ यात्रु र १ चालक गरी ३ जना लाई गिरफ्तार गरेको छ । आरोपित दुई यात्रुहरु मध्ये एक प्रख्यात ब्यापारी डेनिल ल्यामका छोरा माइक ल्याम परेका छन् । Continue reading

Posted in News | Leave a comment